कालिका आधरभुत बिधालयको ३३ औ बार्षिक उत्सब तथा अविभावक दिवस सम्पन्न

Posted by

 पुस १७, २०७८ शनिबार –

कालिका आधरभुत बिधालयको ३३ औ बार्षिक उत्सब तथा अविभावक दिवस आज सम्पन्न भएको छ
बिधालय व्यवस्थापन समितिका अध्यक्ष क्रिश्न बहादुर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि भरतपुर २१ का वडाध्यक्ष चित्रशेन अधिकारी रहनु भएको थियो भने विशिष्ट अतिथि शैक्षिक प्रशासन महाशाखा चितवानका शाखा अधिक्रित दिपक सिग्देल रहनु भएको थियो ।
अविभावक दिवस कार्यक्रममा नेकपा एमाले वडा २१ का अध्यक्ष क्रिष्ण राम गिरी, नेकपा एस २१ वडा उपाध्यक्ष एवम बिधालय सल्लाहकार शुक्र बहादुर गुरुङ, राप्रपा २१ का अध्यक्ष लाल प्रसाद गुरुङ, सल्लाहकार संयोजक तुलाराम वि.क, वडा २३ का सदस्य बावुलाल थिङ लगायातको उपस्थिति रहेको थियो ।
बार्षिक उत्सब कार्यक्रमको सुरुवात बिधालयका निवर्तमान प्र अ अम्बर बहादुर थापा द्वारा स्वागत मन्तब्य बाट भएको थियो भने प्र अ केशव राज रेग्मिले बारिषक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
साथै बार्षिक उत्सब कार्यक्रम बिभिन्न न्रित्य सहित पुरस्कार बितरण विशिष्ट अतिथि शैक्षिक प्रशासन महाशाखा चितवानका शाखा अधिक्रित दिपक सिग्देलको हात बाट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *