चितवनको केशरबागमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Posted by

चितवन, शनिबार, जेष्ठ १०, २०७७ – चितवनमा आज (शनिबार) थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका–६ निवासी ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।