चितवनमा परीक्षण गरिएका १४६ जनाकै कोरोना रिर्पोट नेगेटिभ

Posted by

चितवन , साउन ५
चितवनमा परीक्षण गरिएका १ सय ४६ नमुनाहरुको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।

हिजो (आईतबार) परीक्षण गरिएका सबै १ सय ४६ जनाकै रिर्पोट नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड –१९ परिक्षण प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

चितवनमा परीक्षण गरिएका १४६ जनाकै कोरोना रिर्पोट नेगेटिभ