डिभिजन २ मा कमाल गरेका करन केसीलाई स्पेशल अवार्ड

Posted by

काठमाडौं, ३ जेठ ३ –
एनएसजेएफ स्पोर्टस अवार्डस अन्तर्गत स्पेशल अवाडबाट नेपाललाई डिभिजन २ मा क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरी नेपाललाई जित दिलाएका करन केसी लाई सम्मान गरेको छ ।उनलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अवार्ड प्रदान गर्नुभयो ।