दाङ : ट्रक र जिप ठोक्किँदा दुईजनाको मृत्यु

Posted by

दाङ, कात्तिक २६ –
दाङमा ट्रक र जिप ठोक्किँदा दुईजनाको ज्यान गएको छ । आइतबार बिहान दाङको नर्तीमा ट्रक र जिप ठोक्किँदा जिपमा रहेका दुई महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय नखुलेको प्रहरीले जनाएको छ ।