देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

Posted by

साउन २३, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म १५ हजार ८ १४ जना डिस्चार्ज भएका छन् ।