दोस्रो बेलोध खिचारको दोस्रो दिन नेपली तारा दिपक लिम्बुको आउने

Posted by

दोस्रो बेलोध खिचारको दोस्रो दिन नेपली तारा दिपक लिम्बुको आउने भएका छन


थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ५ बेलोधको आयोजनामा संचालित दोस्रो खिचारा महोत्सव जारी रहेको छ।आजको दोस्रो दिन नेपाली तारा गायक दिपक लिम्बु को बेजोड प्रस्तुति रहेने भएको छ।त्यस्तै स्थानीय गायक मनिक ढुंगाना को प्रस्तुति र स्थानीय थारु समुदायको संस्कृतिक प्रदर्सनी रहने आयोजकले जानेको छ।औपचारिक कार्यक्रमको उद्घाटन बागमती प्रदेशका संसद मिलन बाबु श्रेष्ठ ले गर्ने कार्यक्रम रहेको छ।