पर्वतमा अबिरल वर्षाका कारण दुई घर पुर्ण रुपमा क्षेती

Posted by

सुदय लामिछाने
साउन १२, २०७७


पर्वत , पर्वतको फलेवास नगरपालिका वडा नम्बर ६ देबिस्थान चन्दटार मा हिजो राती १ (एक) बजे भएको अबिरल वर्षाका कारण याम बाहादुरु थापाको घर र योग प्रशाद भुसाल को घरमा अबिरल वर्षा का कारण दुबै घरमा पुर्ण क्षेती भएको छ ।

No photo description available.

उक्त क्षेतीबाट दुबै घरपारीवार का सदस्यहरु सुरक्षित रहेको स्थानियहरुले बताउनु भएको छ । थप बिवरण भने आउन बाकि ।