पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

Posted by

काठमाडौं, पुस १७
नेपाल आयल निगमले पुनः इन्धनको मूल्य वृद्धि गरेको छ । बुधबार रातीबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टितेलको १०० रुपैयाँ पुगेको छ ।