भरतपुरमा बसले ठक्कर दिदा ४ जना घाइते

Posted by

२०७६ साउन १०। शुक्रबार

रतपुर महानगरपालिका-१६ मा बसले ठक्कर दिदा ४ जाना घाइते भएको स्थानीयले बताएका छन्।

काठमाण्डौ बाट नारायणगढ हुदै घर फर्कदै गरेको बा ४ ख ३४९९  नम्बरको बसले भरतपुर-१६  फुर्तिचोकमा २ जना  र नविन चोकमा २ जना गरि ४ जनालाई ठक्कर दिएको स्थानिएले जनाएका छन्।भने अन्त पनि मान्छे हानेको आशंका गरिएको छ।

बसको ठक्करवाट घाइते भएका उनीहरुलाई अस्पताल लागिएको जनाएको छ ।