बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Posted by

आइतबार, २७ पुष २०७६, बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरा केन्द्रबिन्दु भएर ४।५ लोकल म्याग्निच्यूडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का बाजुरा र आसपासको जिल्लामा महसुश भएको थियो ।