भरतपुर अस्पातल भित्रै एक युवकले गरे झुण्डियर आत्महत्या

Posted by

चितवन, कात्तिक २३, २०७६ शनिबार – भरतपुर अस्पातल भित्रै एक जनाले झुण्डियर आत्महत्या गरेका छन् । लम्जुङको दुधपोखरी गाउपालिका २ बस्ने अन्दाजी २३/२३ बर्षिय बिष्णु बहादुर सुनारले शुक्रबार राती करिब ८:४० बजे हस्पिटलको मेडिकल वार्ड को भर्याङमा रुमालको पासो लगाएर झुण्डियर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक शालिग्राम पौडेलले जानकारी दिए ।

श्रीमतीलाई सुत्केरी गराउन ल्याएका सुनारले बच्चा जन्मिए लगत्तै आत्महत्या गरेको पौडेलले जनाए । घटनाको थप विवतरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।