भरतपुर गंगानगरकि अपेक्षाले जि.बि सुनार सगँ माईतिलाई सम्झिइन

Posted by

चितवन ,२०७६/०४/२०
अपिल घिमिरे /सुदय लामिछाने


नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा माईतिको देशै मा तीज गीत सार्वजनिक भएको छ । साहारा फिल्मस इन्टरटेन्ट्मेन्ट प्रा.ली ले यो गीत बजार मा उपलब्ध गराएको हो । गीत मा जिबी सुनार र अपेक्षा गिरीले स्वर दिएका छन । गीत मा शब्द तथा सङ्गीत जिबी सुनार को रहेको छ । निर्देशक सिवन पोख्रेलको निर्देशनमा रहेको गीतमा महेश महराले छायंकन गरेका छन भने शिलन लम्साल बाट सम्पादन भएको छ ।

यस तीज गीतमा अप्सना थापा, सुन्दर डल्लाकोटी र जिबी सुनार ले जोड्दार अभिनय गरेका छन ।