- आइतवार, भदौ १, २०७६
काठमाडौं,भदौं १-
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेता माधवकुमार नेपाललको तेस्रो वरियता खोसिएको छ । सचिवालयको आइतबार बसेको बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो ।
Desh duniyako Aawaj