माधवकुमार नेपालको तेस्रो वरियता खोसियो,खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय

Posted by

  • आइतवार, भदौ १, २०७६

काठमाडौं,भदौं १-

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेता माधवकुमार नेपाललको तेस्रो वरियता खोसिएको छ । सचिवालयको आइतबार बसेको बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो ।