रेडियो प्रभाव ९२.४ mhz को प्रस्तुति अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत आजको दोस्रो शृंखलामा पारिजात इ. स्कूल र अमर ज्योति इ . स्कूल दोस्रो चरणमा प्रवेश

Posted by


असार १ चितवन
सुदिप देवकोटा
रेडियो प्रभाव ९२.४ mhz को प्रस्तुति अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत आजको दोस्रो शृंखलामा श्री मा बि गंगानगर , एभरेस्ट एकेडेमी , जनप्रदिपन मा बि , पारिजात इ. स्कूल र अमर ज्योति इ . स्कूल बीच रोमान्चक प्रतिस्पर्धा भएको थियो ।
उक्त प्रतियोगिता बाट पारिजात इ. स्कूल र अमर ज्योति इ . स्कूल दोस्रो चरणमा प्रवेश गरेका छन् ।
सहभागी बिधालय र बिधार्थी भाईबहिनीहरु लाइ रेडियो प्रभाव ९२.४ mhz हार्दिक आभार प्रकट गर्दछ ।।