माघ २५, चितवन
विवेकशील साझा पार्टीका केन्द्रिय सदस्य तथा चितवन जिल्ला सयोजक भुपेन्द्रराज बस्नेतलाई पितृशोक परेको छ।
बस्नेतका पिता इन्द्र बहादुर बस्नेत को ९० बर्षको उमेरमा आईतबार बिहान आफ्नै निवासमा निधन भएको हो । बस्नेतको निधनमा वीवेकशील साझा पार्टी चितवनले समवेदना ब्यक्त गरेको छ ।