सन्दीप लामिछाने‍ २० लाखमा बिके, दिल्लीबाट आइपिएल खेल्ने

Posted by

माघ १४ –
नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पक्का भएको छ । आइपिएलको बोल कवोलको दोस्रो दिन सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको छ । सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् ।