सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्पेक्टर र असईमा जागिर (विज्ञापनसहित)

Posted by

मंसिर १८, २०७६ काठमाडौं :  सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र  र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ।  सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो।  माग अनुसार इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको हो। 

हेर्नुहोस् विज्ञापन