सितामाइमा बदेलको आक्रमण एक जना घाइते ।

Posted by
Image may contain: outdoor

चितवन, जेष्ठ १४ गते
भरतपुर १३ सितामाइ (गंगानगर) मा आज मंगलवार बिहान साडे ६ बजे तिर आफ्नो निजि ब्यावसाय सितामाइ रिसर्ट सन्चालन गरि बस्ने देबराज घिमिरे लाई आफ्नै निजि रिसर्ट भित्र बँदेल पसि आक्रमण गरेको छ । बदेलको आक्रमणमा परि घिमिरेको देब्रे गोडामा गम्विर चोट लागेको छ । घट्ना पछि निजलाइ उपचारको लागि भरतपुर लगियको छ भने अबस्था खतरा मुक्त रहेको बताइएको छ