प्रभाव कन्जुमरको आफ्नो छैठौ बार्षिक उत्सब सम्पन्न

रेडियो प्रभाव,मङसिर ०५,भरतपुर २५ अमृतचोकमा मुख्य कार्यलय रहेको प्रभाव कन्जुमर कोअपरेटिभ लिमिटेडले आफ्नो छैठौ बार्षिक उत्सब सम्पन्न गरेको छ ।

Continue reading

नेकपा (माओवादी केन्द्र) भरतपुर १३ को वडा कमिटी अध्यक्षमा सुवेदी चयन

चितवन , ५ मंसिर, रेडियो प्रभाव।नेकपा (माओवादी केन्द्र) भरतपुर १३, को वडा कमिटी अध्यक्षमा सुदिप सुवेदी सर्वसम्मत चयन हुनुभएको छ

Continue reading