भरतपुरको फर्निचर उद्योगमा आगोलागि,फर्निचर उद्योग पुर्ण रुपमा जलेर नष्ट

Posted by

२०७६ २९, मंसिर

गएराति भरतपुर महानगरपालिका १२ स्थीत बिकी फर्निचर उद्योगमा आगोलागि भएको छ । राति करिब १ बजेतिरको समयमा भएको सो आगलागि बाट फर्निचर उद्योग पुर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगो स्थानियबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपानि सेना र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा बिहान करिब ३ः३० बजे तिरको समयमा बल्ल नियन्त्रण मा आएको आएको थियो । आगो रातिको समयमा लागेकोले क्षतिको थप बिबरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।